- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रसुवा। लोकतान्त्रिक गठवन्धनबाट रसुवामा प्रतिनिधि सभामा उमेद्वार बनेका मोहन आचार्य फराकलो अन्तर बनाउँदै अघी बढेका छन्।
विहान ३ वजेसम्मको मत परिणाम अनुसार नेपाली काँग्रेसका मोहन आचार्यले २८९७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।
आचार्यका प्रतिष्पर्धी नेकपा एमाले जनार्दन ढकालले १७७१ मत ल्याएका छन्।
रसुवामा प्रतिनिधि सभा र प्रदेश सभाका २ स्थानमा नै लोकतान्त्रिक समुह अगाडी रहेको छ। त्यहाँ काँग्रेस र नयाँ शक्तिका उमेद्वारले सहकार्य गरेका छन्।
रसुवामा २६ हजार भन्दा केहि बढी मत खसेको छ।