arrow

ललितपुर २ : एमालेको अग्रता , बिवेकशील तेस्रो 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
Congress-UML_Election.jpg

ललितपुर।  ललितपुर २ मा नेकपा एमालेका उम्मेद्वार कृषणलाल महर्जन नेपाली कांग्रेसका चन्द्रलाल महर्जन भन्दा करिव हजार मतले अगाडी लागेका छन्। 

एमालेका महर्जनले ३२३९ मत पाईरहँदा कांग्रेसका महर्जनले २२४५ मत पाएका छन्। 

तेस्रो स्थानमा बिवेकशील साझाका अमिरराज महर्जन रहेका छन्। उनले ६४३ मत पाएका छन्। करिब ५४ हजार मत खसेको ललितपुर २मा मतगणना जारी रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ