- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ललितपुर । ललितपुरका दुई वटा क्षेत्रमा मतगणना भइरहँदा ललितपुर क्षेत्र नम्बर १ मा भने मतगणना तत्काल नहुने भएको छ ।
ललितपुर १ मा विकट क्षेत्र रहेकाले मतपेटिका संकलन गर्न नै ढिलाइ भएको हो ।
शुक्रबार बिहान मतपेटिका संकलन भइसक्ने र सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने जनाइएको छ ।
बिहान ११ बजेसम्ममा मतगणना हुने पनि जनाइएको छ ।