arrow

ओखलढुंगामा रामहरिको मतान्तर पहिलेको जस्तै 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
ramhari_yagya.jpg

काठमाडौं । ओखलढुंगाको ताजा मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवार एक हजार मतले अगाडि देखिएका छन् । उनीहरुबीचको मतान्तर २ हजार र एक हजार हुँदा जत्ति थियो अहिले ११ हजार हुँदा पनि सोही मात्रामा रहेको छ ।  

काँग्रेसका रामहरि खतिवडाले कूल १० हजार ८६ मत ल्याउँदा एमालेका सुनुवारले ११ हजार ५१ मत ल्याएका छन् । त्यस्तै, प्रदेश तर्फ काँग्रेसका उम्मेदवार मित्रसेन दाहालको ६ हजार ३३ मत आउँदा एमालेका अम्बिरबाबु गुरुङको १० हजार ९ सय ६१ मत आएको छैन । प्रदेश ख तर्फ भने मत गणना सुरु गरिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ