arrow

झापाका दलहरुको निर्णय साढे १२ बजेदेखि मतगणना सुरु 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
Jhapa_District.png

काठमाडौं । झापामा भर्खरै सर्वदलीय बैठक सम्पन्न भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार दिउँसो १२ बजेदेखि मत गणना सुरु गर्ने निर्णय भएको झापा क्षेत्र नं १ का निर्वाचन अधिकृत शिवप्रसाद पराजुलीले जानकारी दिए । 

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा एकैपटक मत गणना सुरु हुने निर्वाचन अधिकृत पराजुलीले जानकारी दिए । प्रतिनिधि सभा तर्फ दोस्रो चरणमा भएको निर्वाचन अन्तर्गत् बिहीबार यस क्षेत्रमा चुनाव भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ