arrow

सभागृहमा गगन र राजनको जनमतको बाकस खोलियो 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
gagan-rajan.png

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ को मत गणना सुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको बिहीबार भएको निर्वाचनको मतगणना भर्खरै सुरु भएको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिए ।

प्रतिनिधिसभा लागि क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट गगन थापा, कम्युनिष्ट गठबन्धनबाट डा। राजन भट्टराई र विवशेकशील साझाबाट सुबुना बस्नेत छन् ।यो क्षेत्रमा कांग्रेस उमेदवार थापा र कम्युनिष्ट गठबन्धनका डा। भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ