arrow

काठमाडौं २ मा कुर्इँकेललार्इ पछि पारे सूर्यराज आचार्यले 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
suryaraj_acharya.jpg

काठमाडौं । प्रतिनिधि सभा तर्फ बिहीबार भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम आएको छ । ताजा परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार दीपक कुईँकेललाई विवेकशील साझाका उम्मेदवार सूर्यराज आचार्यले पछि पारेका छन् । प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमाले पहिलो, साझा विवेकशील दोस्रो र कांग्रेस तेस्रो स्थानमा देखिएका छन् ।

प्रारम्भिक मतगणना अनुसार एमालेका माधवकुमार नेपालले ५१६ मत प्राप्त गरेका छन् भने साझा विवेकशीलका सुर्यराज आचार्यले २३३ मत र कांग्रेसका दिपक कुईँकेलले २२० प्राप्त गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ