arrow

काठमाडौं १ मा प्रकाशमानले मतान्तर बढाए 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
prakash-_rabindra.jpg

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत दोस्रो चरणमा बिहीबार भएको काठमाडौं क्षेत्र न‌ १ मा प्रारम्भिक मत परिणाम आएको छ ।  सुरुवाती मतगणनामा काठमाडौं क्षेत्र नं। १ मा कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले १७ सय ७ मत ल्याएका छन् भने साझा बिबेकशीलका उम्मेद्वार रविन्द्र मिश्रले १ हजार ९५ मत ल्याएका छन् । बाम गठबन्धनका उम्मेद्वार अनिल शर्माले ६ सय ५७ मत ल्याएका छन् । अहिले वडा नं। ११ र २० को मतगणना भइरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ