arrow

काठमाडौं क्षेत्र न‌ं ४ : गगन अगाडि

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
gagan-rajan.png

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत दोस्रो चरणमा बिहीबार भएको काठमाडौं क्षेत्र न‌ं १ मा चौथो प्रारम्भिक मत परिणाम आएको छ । जसमा सुरुवाती मतगणनामा पछि परेका काँग्रेस नेता गगन थापा अगाडि देखिएका छन् । 

यहाँको पछिल्लो मत अपडेट अनुसार थापाको ४२ सय ७ मत ल्याउँदा एमालेका राजन भट्टरार्इले ४१ सय ९३ मत ल्याएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ