arrow

मतान्तर घटाउदै रमेश लेखक

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
ramesh-lekhak.gif.gif

कञ्चनपुर । कञ्चनपुरमा क्षेत्र नम्बरमा ३ मा बेलुकी  ५ बजेसम्ममा २ हजार मत गणना गरिएको  छ । जसमा  नेपाली काँग्रेसका नेता रमेश लेखकले  ८ सय ९० मत ल्याएका छन् ।

त्यस्तै वाम गठबन्धन तर्फबाट एमालेका उम्मेदवार दिपक प्रकास भट्टले ९ सय ४७ मत ल्याएका छन् ।  लेखकको  ५७ मत कम रहेको छ । यद्यपि  महाकाली  नगरपालिका  रमेश  लेखकको पकड क्षेत्र  मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ