arrow

ओलीले कमजोर सम्झिएका खगेन्द्रले दिए टक्कर 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
kp_khagendra.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा नै कमजोर उम्मेदवार भनेर अभिव्यक्ति दिएका काँग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले उनलाई टक्कर दिएका छन् । शुक्रबार अपराह्न आएको निर्वाचनको पहिलो प्रारम्भिक नतिजामा ओली भन्दा अधिकारी ५ सय मतान्तरले मात्रै पछाडि देखिएका छन् । 

बाम गठबन्धनको मत पाएका ओलीले १६ सय ६५ मत पाएका छन् भने काँग्रेसका अधिकारीले ११ सय ५१ मत पाएका छन् । चुनावको केही दिन अघि एमालेका अध्यक्ष ओलीले एक जना मास्टरसाप आफूसँग चुनाव लड्न आएको भन्दै आफूले त नचिनेको र उनको धेरै मत पनि नआउने अभिव्यक्ति दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ