arrow

बाजुरा 'ख' मा वाम गठबन्धन विजयी

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
bajura-district.png

बाजुरा । बिहीबारदेखि शुरु भएको मतगणनामा प्रदेशसभा 'ख' मा वाम गठबन्धनका प्रकाश शाह विजयी भएका छन् ।  

शाह १८ हजार १७८ मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका पदमबहादुर शाहीले १४ हजार ९७७ मत ल्याएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ