arrow

बाँके २ मा संघीय समाजवादी फोरमको अग्रता

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
banke.png

नेपालगन्ज । प्रारम्भिक मतगणना अनुसार बाँके क्षेत्र नं २ मा संघीय समाजवादी फोरम नेपालका इस्तियाक राईले एक हजार १२ मत प्राप्त गरी अग्रता लिएका छन् ।

लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका ओमप्रकाश आजाद ७९४ र वाम गठबन्धनका पशुपति दयाल मिश्रले ५ सय ७० मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ