arrow

बाजुरामा एमालेका थापा विजयी

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
bajura-district.png

बाजुरा । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका लालबहादुर थापा २८ हजार ५९ मत ल्याएर विजयी भएका छन् ।  

नेकपा (एमाले)का थापाका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका कविराज पण्डितले २३ हजार १८१ मत ल्याएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी दिए ।

 यसअघि प्रदेश कमा वाम गठबन्धनकै विश्वराज रेग्मी र खमा प्रकाश शाह विजयी भइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ