arrow

सुरुवातमै गच्छदारलाई भगवती चौधरीको कडा चुनौती 

logo
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
Bijay-Kumar-Gachhadar.jpg.jpeg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको शुक्रबारदेखि सुरु भएको सुनसरी क्षेत्र नं ३ को प्रारम्भिक नतिजा अनुसार नेपाली काँग्रेसका उम्मेदवार विजय कुमार गच्छदार दोस्रो स्थानमा देखिएका छन् । 

ताजा मत परिणाम अनुसार सुनसरी क्षेत्र नम्बर ३ मा कुल १ लाख ९ हजार ९ सय १७ मतदाता मध्ये कांग्रेस उम्मेदवार विजय गच्छदारको ११ सय ९१ मत आएको छ भने एमालेकी भगवती चौधरीको १६ सय ४८ मत आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ