arrow

डडेल्धुरामा प्रधानमन्त्री देउवा दोब्बर मतान्तरले अगाडि 

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
Deuba-Bhatta-Dadeldhura.jpg

डडेलधुरा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाले फराकिलो मतान्तरले अग्रता हाँसिल गरेका छन् । बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका खगराज भट्टले देउवाको भन्दा आधा मत ल्याएका छन्। 

डडेलुधुरा क्षेत्र नम्बर १ का उम्मेदवार देउवाले पछिल्लो मत परिणाम अनुसार २२३५ मत ल्याएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले ११११ मत ल्याएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ