arrow

प्रदेश ‘ख’ मा पृथ्वीसुब्बा गुरुङ विजयी

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
Prithivi_subba_intervew3658.jpg

बेँसीशहर, लमजुङ । लमजुङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् । 

नेकपा एमालेका केन्द्रीय सचिव एवं संगठन विभाग प्रमुखसमेत रहेका गुरुङले २३ हजार १८८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कृष्ण कोइरालाले १५ हजार १२२ मत प्राप्त गरेका छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ