arrow

लमजुङको नतिजा देव गुरुङ पक्षमा, जीत शानदार 

logo
प्रकाशित २०७४ मंसिर २३ शनिबार
dev_gurung.jpg

बेंसीशहर, लमजुङ । लमजुङ प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङ विजयी बनेका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलबहादुर घर्तीलार्इ आठ हजार ४०४ मत अन्तरले पराजित गर्दै गुरुङ विजयी बनेका हुन् । गुरुङले ३९ हजार ४६८ मत प्राप्त गरेका छन् भने घर्तीले ३१ हजार ६७ मत प्राप्त गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ