arrow

भक्तपुर २ मा महेश बस्नेत विजयी 

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
mahesh_basnet1.jpg

भक्तपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनमा भक्तपुर २ बाट एमालेका उम्मेदवार महेश बस्नेत विजयी भएका छन् ।

शनिबार मध्यरातमा प्राप्त विवरण अनुसार बस्नेतले कांग्रेसका दमननाथ ढुंगानालाई दोब्बर मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । 

अन्तिम मतपरिणाम अनुसार एमालेका बस्नेतले ३६ हजार ४ सय १२ मत ल्याउँदा कांग्रेसका दमननाथ ढुंगानाको १८ सय ६ सय ७५ मत आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ