arrow

राप्रपा अध्यक्ष कमल थापा पराजित 

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
kamal-thapa-1.jpg.jpeg

हेटौंडा । राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापा प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । थापा मकवानपुर क्षेत्र नम्बर १ बाट पराजित भएका हुन् ।

थापालाई नेकपा एमालेका कृष्णप्रसाद दाहालले पराजित गरेका हुन् । 

दाहालले ४० हजार ६ सय ३१ मत प्राप्त गर्दा थापाले भने ३४ हजार ६ सय ५८ मत मात्रै पाए ।

थापालाई हराएसंगै दाहालले ह्याट्रिक गरेका छन् । दाहालले थापालाई यसअघि ०४८ र ०५६ सालमा पनि हराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ