arrow

सुवासचन्द्र नेम्वाङ विजयी

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
subash-chand-nembang.jpeg

इलाम । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ चौथो पटक संसदमा गएका छन् । 

इलाम क्षेत्र नं २ बाट नेम्वाङले ३६ हजार ५ सय १४ मत प्राप्त गरी आफूलाई संसदमा उभ्याएका हुन् । 

उनले नेपाली काँग्रेसका केशब थापालाई पराजित गरे । 

थापाले थापाले २६ हजार ८ सय ६० मत पाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ