- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । रुपन्देही क्षेत्र नं ५ मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका भरतकुमार शाह विजयी भएका छन् ।
शाहले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका डिलाराम आचार्यलाई फराकिलो अन्तरले हराए ।
शाहले ३३ हजार ८८ मत ल्याएर विजयी भएका हुन् ।
आचार्यले २० हजार ४ सय ३८ मत ल्याएका छन् ।