arrow

सङ्खुवासभाका सबै क्षेत्रमा झिनो मतान्तरले कम्युनिष्ठ गठवन्धनका उमेद्वार अगाडी 

logo
प्रकाश धौलाकोटी।
प्रकाशित २०७४ मंसिर २४ आइतबार
Communist-Party-of-Nepal.png.png

संखुवासभा। सङ्खुवासभाका सबै क्षेत्रमा झिनो मतान्तरले कम्युनिष्ठ गठवन्धनका उमेद्वार अगाडी देखिएका छन्। प्राप्त विवरण अनुसार प्रतिनिधि सभा र प्रदेश सभा दुबैमा गठवन्धनका उमेद्वार अगाडी देखिएका हुन्। 

प्रतिनिधि सभा 
सदर मत ३२,३८८

नेपाली काँग्रेस दिपक खड्का १५,४५०
नेकपा एमाले राजेन्द्र गौतम १६,२३८
मतान्तर ७८८

प्रदेश क
सदर मत २०,२००

नेपाली काँग्रेस टंक प्रसाद राई ९२९१
माओवादी केन्द्र पूर्णप्रसाद राई १०२७१
मतान्तर ९८०

प्रदेश ख
सदर मत १५,३०६
नेपाली काँग्रेस दिपक लिम्बू ७,१४४
नेकपा एमाले तुलसी प्रसाद न्यौपाने ७,२४४
मतान्तर १००



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ