arrow

पूर्णबहादुर खड्का स्तव्ध, शाही विजयी 

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg

सुर्खेत । नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्कालाई पराजित गर्दै सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार धूुबकुमार शाही विजयी भएका छन् । 

खड्कालाई तीन हजार ३८२ मत अन्तरले पछि पार्दै शाहीले ३६ हजार ७५९ मत ल्याएर विजयी भएका हुन् । 

खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए । 

कूल खसेको ७२ हजार ८८३ मध्ये एक हजार ५९४ मत बदर भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ