arrow

राजपाका भेट्रान सर्वेन्द्रनाथलाई पराजित गरे काँग्रेसका यूवा प्रमोदले

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
pramod-yadav.jpg

रुपन्देही। रुपन्देही क्षेत्र नम्बर ४ बाट राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लालाई पराजित गर्दै काँग्रेसका उमेद्वार प्रमोद यादव विजयी भएका छन्।  

शुक्ला ११ हजार ३०२ मत अन्तरले काँग्रेस उम्मेदवार प्रमोदकुमार यादवसँग पराजित भएका हुन् ।

यादव ३१ हजार ७१८ मतसहित निर्वाचित भएका छन् । शुक्लाले २० हजार ४१६ मत ल्याएका छन् ।

यादवसहित रुपन्देहीमा काँग्रेसले २ सीट जीतेको छ। यसअघी भरत शाहले पनि काँग्रेसलाई रुपन्देहीमा जीत दिलाएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ