arrow

काँग्रेसका अब्दुल रज्जाक पनि स्तब्ध, एमालेका छविलाल जिते

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
abdul-razzka.jpg

रुपन्देही । रुपन्देही १ मा एमाले उम्मेदवार छविलाल विश्वकर्मा विजयी भएका छन्  । एमाले स्थायी कमिटी सदस्य समेत रहेका विश्वकर्माले काँग्रेस उम्मेदवार अब्दुल रज्जाकलाई पराजित गरेका हुन् ।    

विश्वकर्माले ३४ हजार एक सय ५१ मत ल्याए । निकटतम प्रतिस्पर्धी रज्जाकले २६ हजार सात सय ७१ मत पाए । रज्जाक यसअघि रुपन्देही १ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ