arrow

महोत्तरीबाट जिते ‘बाहिरिया’उम्मेदवार महन्थले

सर्लाहीबाट दुई पटक चुनाव हारेको भरणपूरण

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
mahantha.JPG

बर्दिबास । महन्थ ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । राष्ट्रिय जनता पार्टी राजपा नेपालको अध्यक्ष मण्डलका संयोजक ठाकुरले एमाले उम्मेदवार विजय चौधरीलाई पराजित गरेका हुन् ।

ठाकुरले २५ हजार सात सय ८५ मत ल्याउँदा एमाले उम्मेदवार विजय चौधरीले  आठ हजार चार ४७ मत ल्याउनु भयो । ठाकुरले १७ हजार ३ सय ३८ मत अन्तरले हराए ।

चुनाव प्रचारका क्रममा ठाकुरविरुद्ध महोत्तरी सदरमुकाम जलेश्वर लगायतका क्षेत्रमा स्थानीयले बाहिरिया उम्मेदवार भगाउँ भन्ने नारा लगाएका थिए । घर घरमा टाँगिएको थियो । सर्लाही ६ बाट दुई पटक चुनाव हारेका ठाकुर यो पटक महोत्तरी ३ बाट उम्मेदवार बनेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ