- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
राजविराज । सप्तरी क्षेत्र नं ४ मा नेपाली काँग्रेसले विजय हाँसिल गरेको छ ।
प्रतिनिधि सभा तर्फ आइतबार राती आएको मतपरिणाम अनुसार नेपाली काँग्रेसका तेजुलाल चौधरी २४ हजार १ सय १३ मत ल्याएर प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टीका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८८६ मत प्राप्त गरे।