arrow

मध्यरातमा झनै रोचक बन्यो उदयपुर १ को मतपरिणाम

logo
प्रकाशित २०७४ मंसिर २५ सोमबार
udayapur.png

काठमाडौं । प्रतिनिधि सभा तर्फ उदयपुर जिल्लाको मतपरिणाम मध्यरात सम्म झनै रोचक बनेको छ । मध्य रातमा आएको प्रारम्भिक मतगणनाको रिपोर्ट अनुसार नेपाली काँग्रेसका नेता नारायण खड्का जम्मा ३४ मतले अगाडि देखिएका छन् । 

उदयपुर प्रतिनिधिसभा १ मा काँग्रेसका उम्मेदवार डा। नारायण खड्काको २७ हजार ९ सय ८९ मत आउँदा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी मन्जु चौधरी को २७ हजार ९ सय ५५ मत आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ