arrow

स्कुल बस र रेल ठोक्किँदा चार विद्यार्थीको मृत्यु, २० जना घाइते

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार

फ्रान्स । फ्रान्समा रेल र स्कुल बस ठोक्किँदा कम्तीमा चार विद्यार्थीको मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका २० जना मध्ये ११ को अवस्था गम्भीर रहेको समेत जनाइएको छ । 

मृतकको संख्या बढ्न सक्ने जनाइएको छ ।

दक्षिणी फ्रान्सको पर्पिग्नान नजिक भएको उक्त दुर्घटनामा मृत्यु हुनेहरु १३ देखि १७ वर्ष उमेरका स्कुले विद्यार्थी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ