arrow

एमाले ३० लाख क्लवमा, कसको कति मत (बिहान १०ः३० बजेसम्म) 

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
samanupatik9.JPG

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा पुगेको छ । नेकपा एमाले ३० लाख क्लवमा पुगेको छ । शुक्रबार बिहान १०ः३० बजेसम्म एमाले ३० लाख १ हजार ७८४ मतसहित शिर्ष स्थानमा रहेको छ । 
नेपाली काँग्रेस २९ लाख २० हजार २०५ मतसहित दोस्रो स्थानमा छ । माओवादी केन्द्रको १२ लाख ३ हजार ४५१ मत रहेको छ । 
चौथो स्थानको संघीय समाजवादी फोरमको ४ लाख २३ हजर ८८५ मत रहेको छ । 
पाँचौं स्थानको राजपाको ३ लाख ८९ हजार ५३४ मत रहेको छ । 
छैटौं स्थानको विवेकशील साझाको २ लाख ० हजार १९३ मत रहेको छ । 
सातौं स्थानको राप्रपाको १ लाख ८९ हजार ५०० मत रहेको छ । 
आठौं स्थानको राप्रपा प्रजातान्त्रिकको ८३ हजार ३१५ मत रहेको छ । 
नवौं स्थानको नयाँ शक्तिको ७६ हजार ३६० मत रहेको छ । 
दशौं स्थानको मजदुर किसान पार्टीको ५२ हजार ८३६ मत रहेको छ । 
समानुपातिकमा सहभागी ५० दलमध्ये १३ दलले एक हजार मतसमेत ल्याउन सकेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ