arrow

अक्षय कुमारको चलचित्र ‘प्याडम्यान’ को ट्रेलर सार्वजनीक

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
padman_(2).jpg

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘प्याडम्यान’ को ट्रेलर रिलिज भएको छ ।    सन्देशमूलक कथामा आधारित चलचित्रमा अक्षय कुमारका लगायत  राधिका आप्टे र सोनम कपुरको मुख्य भुमिका रहेको छ ।

चलचित्र  पद्म अवार्ड प्राप्त अरुणाचलम मुरुगनाथमको जीवनीमा आधारित रहेको छ ।  चलचित्रमा अक्षय सामाजिक कार्यकर्ताको भुमिकामा देखिनेछन् ।


चलचित्रको ट्रेलरमामा  अक्षय कुमारले महिलाका लागि सेनेटरी न्यापकिन बनाउने मेशिनको आविष्कार गरेर ग्रामिण इलाकामा जागरुकता फैलाउनका लागि गरिएको संघर्ष देखाइएको छ ।

 निर्देशन आर बाल्की रहेको चलचित्र २६ जनवरीमा रिलिज हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ