arrow

गुडिरहेको रेलको डिब्बा खस्यो, कम्तिमा ६ जनाको मृत्यु, १०० घाइते 

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
train-crash.jpg

वासिङ्टन । अमेरिकाको वासिङ्टनमा तिव्र गतिमा चलिरहेको रेलको डिब्बा राजमार्गमा खस्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ । 

भयानक दुर्घटनामा १०० जना घाइते भएका छन् ।

राजमार्गमाथि रहेको रेलमार्गमा गुडिरहेको रेलको डिब्बा लिकबाट फुत्किएर खसेर दुर्घटना भएको हो ।

उद्धारका लागि अताल्लिएको वासिङ्टन प्रहरीले अहिलेसम्म यत्ति नै मरे र यत्ति घाइते छन् भनी बताउन सकेको छैन । 

घाइतेहरुको अवस्था पनि गम्भिर भएकाले मृतक अझ बढी थपिने बताइएको छ ।

रेलको डिब्बा राजमार्गमा खस्दा ७ सवारी साधन पनि किचिएका छन् ।  

क्षति पुग्नेमा दुई वटा लरीसमेत रहेका छन् । 

Image showing two carriages off the rails, one on top of the other, on a road in Washington State

Investigators are seen working at the scene, with carriages off the rails

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ