arrow

शान्ति शिक्षा अभियानले दियो १६ लाखको फर्निचर

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
sahayog.jpg

काठमाडौं । शान्ति शिक्षा अभियान नेपालले भूकम्पपछि पुनर्निर्माण गरिएका विद्यालयलाई फर्निचर उपलब्ध गराएको छ । 

भूकम्पपछि पुनर्निर्माण भएका काभ्रे, दोलखा, काठमाडौं र ललितपुर जिल्लाका पुनर्निर्मित स्कुलहरुलाई करिब १६ लाख बराबरको फर्निचरहरु सम्बन्धित स्कुलका प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष्यहरुलाई हस्तान्तरण गरिएको अभियानले जनाएको छ । 

उक्त कार्यक्रममा सामुदायिक स्कुलहरुमा प्राथमिक तहका कक्षाहरुमा उच्च गुणस्तरका कुर्सी, टेबुल, सेतोपाटी, र्‍याक, शिक्षक टेबुल, कुर्सी लगायत सामाग्री प्रदान गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ