साहित्यकार प्रेमा शाहको निधन 

प्रकाशित मिति : २०७४ पौष ६ बिहिबार , ७,०८० पटक हेरिएको
तस्वीर– अन्तिम समयको (अस्पतालमा आमासंग छोरी जल शाह) सुरेश दर्पण पोखरेलको फेसबुकबाट

काठमाडौं । नेपाली साहित्यकी एक उज्वल महिला हस्ताक्षर प्रेमा शाहको निधन भएको छ । 

अभिनेत्री जल शाहकी आमा प्रेमाको उपचारको क्रममा बिहीबार बिहान अमेरिकामा निधन भएको हो । 

७५ वर्षे प्रेमाको साल्ट लेक सिटी स्थित ‘इन्टर माउन्टेन हस्पिटल’ मा निधन भएको हो । 

नयाँ