arrow

साहित्यकार प्रेमा शाहको निधन 

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
jal-shah-aama-.jpg

काठमाडौं । नेपाली साहित्यकी एक उज्वल महिला हस्ताक्षर प्रेमा शाहको निधन भएको छ । 

अभिनेत्री जल शाहकी आमा प्रेमाको उपचारको क्रममा बिहीबार बिहान अमेरिकामा निधन भएको हो । 

७५ वर्षे प्रेमाको साल्ट लेक सिटी स्थित ‘इन्टर माउन्टेन हस्पिटल’ मा निधन भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ