arrow

इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर युनाइटेडलाई असर

logo
प्रकाशित २०७४ पुष ९ आइतबार
man-utd-lester.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीलाई असर  पुगेको छ । 

चेल्सीले एभर्टनसंग र म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसंग बराबरी खेले । 

चेल्सीले एभर्टनसंग उसकै मैदानमा गोलरहित बराबरी तथा म्यानचेस्टरले पनि लेस्टरकै सिटीमा अन्तिम समयमा २–२ को बराबरी खेप्यो । 

जमाइ भार्डीको गोलबाट लेस्टरले अग्रता लिएकामा हुँवा माटाले दुवै गोल गरेर म्यानचेस्टरलाई अग्रता दिलाए । 
७३ औं मिनेटमा डानियल एमार्टीले रातो कार्ड खाएपछि लेस्टर १० जनामा समेटियो । 
इन्जुरी समयको चौथो मिनेटमा ह्यारी मागुइरेले गोल गरेर लेस्टरलाई एक अंक दिलाए । 

यो बराबरीले भने म्यानचेस्टरका प्रशिक्षक जोजे मौरिन्हो आफ्नै खेलाडी माथि आक्रामक भएका छन् । 

उनले भने, ‘मौका जोक भयो, निर्णय बच्चाको जस्तो भयो’ । 

यो बराबरीले यस वर्षको लिग म्यानचेस्टर सिटीतिरै गएको छ । 

आधा लिग सकिंदा सिटीको ५५ अंक भएको छ । सिटीले शनिबार राति बर्नमाउथलाई ४–० ले हराउँदै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १३ अंकको अग्रता बनायो । 

तेस्रो स्थानको चेल्सीको ३९ अंक छ । 

Leicester went ahead when striker Jamie Vardy slid a shot past De Gea for his nine goal of the season in all competitions

 

Leicester ended the contest with 10 men after second-half substitute Daniel Amartey picked up two quick yellow cards

But the Foxes defied their numerical disadvantage to earn a point through Maguire after United missed chances to go 3-1 upFrench midfielder Paul Pogba looked equally frustrated as Leicester's players celebrated Vardy's first-half strike behind him

 

United manager Jose Mourinho (right) watched on concerned as Leicester continued to test his team despite Mata's leveller



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ