arrow

टोटनह्यामका ह्यारी केनको बन्यो गोलको कीर्तिमान

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
harry-cane.jpg

काठमाडौं । इङलिस फुटबल लिगमा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान टोटनह्याम हट्सपरका खेलाडी ह्यारी केनको नाममा बनेको छ । लिगको मंगलबार राति भएको खेलमा साउथह्याम्पटनविरुद्ध ह्याट्रिक गरेपछि केन कीर्तिमानी बने । 

उक्त खेलमा टोटनह्याम ५–२ ले विजयी भयो । 

वर्ष २०१७ मा केनले ३९ लिग गोल गरिसकेका छन् । 

यसअघि यो कीर्तिमान अलान सिएररको नाममा थियो । सिएररले सन् १९९५ मा ३६ लिग गोल गरेका थिए ।

बक्सिङ डे मा खेलेको खेल केनलाई निकै फाइदाजनक बनेको छ । 

केनको कीर्तिमान तोडिन फेरि बर्षौं कुर्नुपर्नेछ । 

 

A buoyant Kane makes his way back to his half with Danny Rose following his second first-half goal against Southampton 

Kane was earlier left unmarked inside Southampton's penalty box to comfortably head home the opening goal for TottenhamThe 24-year-old star knee-slides on the Wembley pitch in celebration after opening the scoring with his 54th goal in 2017

 

The Tottenham players soon joined in on celebrations and mob the striker following his 22nd-minute opener on Boxing Day

Kane and his Tottenham team-mates pose with the match ball and his Man of the match award after the game on Boxing DayKane had a glorious opportunity to open the scoring at Wembley but the in-form striker's effort hit the side nettingLemina's chance was Southampton's big moment to score and Alli made them pay by curling home a delightful third goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ