arrow

अझै बढ्यो म्यानचेस्टर सिटीको ‘विनिङ रेकर्ड’

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
mancity.jpg

काठमाडौं । इंगलिस प्रिमियर क्लब म्यानचेस्टर सिटीले लिग फुटबलमा विजयी यात्रालाई १८ खेलसम्म पुर्याएको छ । उसको यो यात्रालाई तोड्न अब अर्को कुनै क्लबलाई बर्षौं लाग्नेछ । 

लगातार १८ औं जित निकाल्ने क्रममा म्यानचेस्टर सिटीले बुधबार राति न्युकासल युनाइटेडलाई १–० ले पराजित गरेको छ ।

न्युकासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा रहिम स्टर्लिङले ३१ औं मिनेटमा गरेको गोल नै सिटीलाई विजयी गराउन निर्णायक बन्यो ।

जितपछि सिटीले लिग तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसंगको अंक दुरीलाई १५ मा पार्न सफल भएको छ । 

२० खेलबाट म्यानचेस्टर सिटीको ५८ अंक भएको छ । म्यानचेस्टर युनाइटेडको ४३ अंक छ । 

अति फर्ममा देखिएको म्यानचेस्टर सिटीले यही गतिले अगाडि बढ्ने हो भने आधा दर्जन खेल खेल्नुपुर्व नै उपाधि पक्का गरी अर्को रेकर्ड राख्न सक्नेछ । 

तेस्रो स्थानको डिफेन्डिङ च्याम्पियन चेल्सीको ४२ अंक छ । 

लिगमा बिहिबार राति पनि एउटा मात्र खेल हुनेछ । १ः४५ बजे क्रिस्टल प्यालेस र आर्सनल भिड्ने छन् ।

Raheem Sterling celebrates scoring the opening goal of the game after a brilliant chipped pass from Kevin De Bruyne

 

Sterling's Manchester City team-mates congratulate him after his 17th goal of the season put the away side in front

Vincent Kompany was forced off the pitch with an injury after just 11 minutes to be replaced by striker Gabriel JesusJacob Murphy escaped without a caution despite this horrific late challenge on Ilkay Gundogan 17 minutes into the match

De Bruyne charges forward with Newcastle midfielder Mohamed Diame in close pursuit as City advanced in possession

Pep Guardiola watches on during the first half at St James' Park as City looked to extend their winning run to 18 matches

 

DeAndre Yedlin challenges City's Brazilian defender Danilo for an aerial ball in midfield as the away side looked to go 2-0 upSterling slid in to poke home De Bruyne's pass despite the close attentions of Newcastle duo Jamaal Lascelles and Rob Elliot

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ