arrow

माओवादीले प्रदेश सांसदकाे समानुपातिक सूची बुझायाे, ३५ जनामा काे-काे परे ? (नामावलीसहित)

logo
प्रकाशित २०७४ पुष १४ शुक्रबार
maobadi-yekata.jpg.jpeg

काठमाडौं । वाम गठबन्धनमा रहेकाे माओवादी केन्द्रले प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको नामवली निर्वाचन आयोगमा बुझाएको छ। माओवादी केन्द्रले शुक्रबार अायाेगमा अन्तिम सूची बुझाएकाे हाे ।

माअाेवादी केन्द्रबाट पनि एमाले जस्तै अधिका‌ंश महिला ने सिफारिस भएका छन् । प्रदेश १, २ र ३ बाट केही पुरुष मात्रै समानुपातिक सूचीमा परेका छन् ।

प्रदेश १ बाट जम्मा एक जना पुरुष परेका छन् । प्रदेश २ बाट दुई जना र प्रदेश ३ बाट तीन जना पुरुष सिफारिस भएका छन् । प्रदेशमा समानुपातिकतर्फ माअाेवादीले ३५ सिट पाएकाे छ ।   

प्रदेश-१ (५ जना)
१. सीता थेवे
२ . कुशुमकुमारी श्रेष्ठ
३. शाैभाग्य राई
४. सरस्वती पाेखरेल
५. उमिता बिश्वकर्मा

प्रदेश-२ (५ जना)
१. जगतप्रसाद यादव
२. महम्मद समीर
३. रुवीकुमारी कर्ण
४. प्रमिला कुमारी यादव
५. फुलियादेवी सदा

प्रदेश-३ (८ जना)
१. दिनेश महर्जन
२. अाङ्देण्डी लामा
३. अाेम घलान
४. हिमाली गाेले
५. प्रतिमा श्रेष्ठ
६. सीता अधिकारी
७. भावना सुवेदी
८. कञ्चन खनाल

प्रदेश-४ (३ जना)
१. गायत्री गुरुङ
२. मधु अधिकारी (गुरुङ)
३. दिलमाया राेकामगर (गाैतम)

प्रदेश-५ (६ जना)
१. गीता थापा
२. दामाकुमारी शर्मा
३. पार्वती पुन (गहतराज)
४. लाैटी थारु
५. दीपा बिक
६. सुष्मा यादव

प्रदेश-६ (४ जना)
१. पुष्पा घर्ती बिष्ट
२. सीताकुमारी नेपाली
३. बिमला केसी
४. कृष्णा शाह

प्रदेश-७ (४ जना)
१. निर्मला बडाल(जाेशी)
२. कुन्ती जाेशी
३. विनिता चाैधरी
४. शान्ति नेपाली



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ