arrow

मलाई विदेशी शक्तिले रोक्न खोज्दैछन् : ओली  

logo
प्रकाशित २०७४ पुष १५ शनिबार
Pm-Kp-Oli-new-pose.jpeg

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री निर्वाचित हुन नदिन देशीविदेशी शक्ति लागिपरेको आरोप लगाएका छन्। 

‘सरकार बनाउन नदिन र मलाई प्रधानमन्त्री हुन नदिन देशीविदेशी शक्ति लागिपरेका छन् तर यी कुनै प्रयास काम लाग्नेछैनन्, एमाले(माओवादी तालमेलबाट सरकार गठन हुन्छ।’ अ‍ेलीले भने।

भारतीय नाकाबन्दीविरुद्ध उभिएको तथा देशमा आर्थिक समृद्धि र विकासका अजेण्डा बोकेर सरकारमा जान खोज्दा कानुनका छिद्र खोजेर प्रधानमन्त्री हुनबाट रोक्न खोजिएको ओलीको आरोप छ। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ