arrow

लण्डनमा नयाँ वर्षको स्वागतमा ८ हजार पर्फमर, हिरो घोडाको बिजोग

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
horse-downfall-uk.jpg

लण्डन। नयाँ वर्ष २०१८ को स्वागतमा बेलायतको लण्डनमा भव्य कार्यक्रम भएको छ। ८ हजार जनाले विभिन्न प्रदर्शनसहित आफ्नो कौशल देखाएका छन्। कौशल देखाउन गएको घोडा भने धेरै दर्शक देखेर नर्भस भएको छ। घोडा हिंड्दा हिंड्दै ढलेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ