arrow

म्यानचेस्टर सिटी फर्कियो खेलमा, हरायो वाटफोर्डलाई

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
man-city3.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलको जारी सिजनको एकमात्र अपराजित टिम म्यानचेस्टर सिटी विजयी यात्रामा फर्केको छ ।

२१ औं खेलमा क्रिस्टल प्यालेससंग गोलरहित बराबरी खेलेर लगातार १९ औं जितको किर्तिमान बनाउन चुकेको सिटीले २२ औं खेलमा मंगलबार राति वाट्फोर्डलाई घरेलु मैदानमा ३–१ ले हरायो । 

सिटीलाई घरेलु मैदानमा जिताउन ३८ सेकेन्डमै राहिम स्टर्लिङले गोल गरे । १३ औं मिनेटमा काबासेलेले आत्मघाती गोल गर्दा ६३ औं मिनेटमा सर्जियो अगुएरोले गोल थपे । 

वाट्फोर्डले ८२ औं मिनेटमा ग्रेको गोलबाट सान्त्वना पायो । 

जितले म्यानचेस्टर सिटीको २२ खेलमा ६२ अंक भएको छ । यो सिजनमा सिटी २ खेलमा बराबरी र बाँकी सबैमा जित हासिल गरेको छ । 

मंगलबार रातिका अन्य खेलमा टोटनह्यामले स्वान्सीलाई २–० ले, वेष्टह्यामले वेष्टब्रोमलाई २–० ले क्रिष्टलले साउथह्याम्पटनलाई २–१ ले हरायो । 

लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४७ अंक छ । 
 

Manchester City continued their unbeaten start to the Premier League season with a comfortable 3-1 win over Watford

Raheem Sterling opened the scoring for City, netting inside the first 40 seconds of Tuesday's Premier League clashSterling, Sane and playmaker David Silva celebrate the home side's opening goal against Watford on Tuesday evening

City doubled their lead after only 13 minutes of the first half thanks to an own goal from the unfortunate Christian Kabasele

 

The 26-year-old Belgian defender turned a Kevin De Bruyne cross past the helpless Heurelho Gomes in the Watford goal

Sergio Aguero netted a third for the home side on 63 minutes to ensure City's lead at the top of the table is back to 15 points



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ