arrow

कोलिन मुन्रोले रचे किर्तिमानः टी–२० मा बनाए सेन्चुरीमा ह्याट्रिक 

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
colin-munro.jpg

काठमाडौं । न्युजिल्याण्डका क्रिकेट ब्याट्सम्यान कोलिन मुन्रोले टी–२० क्रिकेटमा सतकमा ह्याट्रिकसहित किर्तिमान बनाएका छन् । 

उनी टी–२० मा तीन सतक बनाउने पहिलो खेलाडी समेत बनेका छन् । वेष्ट इन्डिजविरुद्ध भएको तेस्रो खेलमा ५३ बलमा १०४ रन बनाउँदै उनले किर्तिमान बनाएका हुन् । 

खेल न्युजिल्याण्डले ११९ रनले जित्यो । न्युजिल्याण्डले माउन्ट माउगानुइमा भएको खेलमा ५ विकेटको नोक्सानीमा २४३ रन बनायो । 

जवाफमा वेष्ट इन्डिजले १६.३ ओभरमा अलआउट भएर १२४ रन मात्र बनायो । 

मुन्रो सतकमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दै तीन खेलको सिरिज न्युजिल्याण्डले २–० ले जितेको छ । 

कोलिनले दुई सतक बनाएका क्रिस गेल, इभाँ लुइस, रोहित शर्मा र ब्रेन्डन म्याककुलमलाई पछि पारेका हुन् । 

The New Zealand opener smashed 104 from 53 balls for his record third hundred in the format

Star man Chris Gayle was dismissed early as the Windies were swept in all formats of their tour

Munro shared a 136-run opening stand with Martin Guptill as the Kiwis buried the tourists

 Ish Sodhi celebrates the wicket of Andre Fletcher as the Windies are dismissed for just 124



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ