arrow

रूपन्देहीमा एमालेका पौडेलको गोली हानी हत्या

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष २१ शुक्रबार
Bullet_Fire.jpeg

बुटवल।  रुपन्देहीको देबदह नगरपालिकामा अज्ञात समुहको गोली प्रहारबाट बसन्त पौडेलको मृत्यु भएको छ । शुक्रवार अज्ञात समुहको गोली प्रहारबाट पौडेलको मृत्यु भएको हो । पौडेल एमाले स्थानीय तहका नेता नीलकण्ठ पौडेलका छोरा हुन् ।

गोलि हान्ने ब्याक्तिहरु मोटरसाइकलमा आएको र गोली हानेर उनीहरु रोहिनी खोला तर्फ भागेको  प्रत्यक्षदर्शीले बताए ।  पौडेलको टाउकोमा गोली लागेको छ । घाइते पौडेलको लुम्बिनी अञ्चल अस्पताल उपचारको क्रममा मुत्यु भएको अस्पताले जनाएको छ ।  उनको शब पोष्ट माटमको लागी राखिएको प्रहरी हवल्दार भोज ब पौडेलले जानकारी दिए ।

देबदह २ का उज्जल सहमिलका सञ्चालक रहेका पौडेललाई बिहान ११ बजेको समयमा गोली लागेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ