arrow

फिलिप्पे कौटिन्हो दोस्रो ठूलो महंगो खेलाडी, लागे लिभरपुलबाट बार्सिलोना

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
coutinho-philippe.jpg

काठमाडौं । चर्चित फुटबल खेलाडी फिलिप्पे कौटिन्हो अहिलेसम्मकै सर्वाधिक दोस्रो ठूलो महंगो खेलाडी बनेका छन् । 

स्पेनिस क्लव बार्सिलोनाले कौटिन्होलाई इंगलिस क्लव लिभरपुलबाट १४५ मिलियन पाउन्डमा किनेको हो । 

कौटिन्हो अहिलेसम्मकै फुटबल इतिहासका दोस्रो महंगा खेलाडी बनेका छन् । उनीभन्दा अगाडि बार्सिलोनाबाट ब्राजिलियन खेलाडी नेइमार पीएसजी गएका थिए । 

नेइमार पेरिस सेन्ट जर्मेनमा गत१९८ मिलियन पाउण्डमा गएका थिए । 

कौटिन्होको सम्झौतामा कुनै पनि विकल्प नराखिएको बताइएको छ । ब्राजिलियन प्लेमेर कौटिन्हो शनिबार राति नै स्पेन उडेका छन् । 

कौटिन्होले आइतबार लेभान्तेविरुद्ध बार्सिलोनाले घरेलु मैदानमा खेल्ने खेल हेर्न पुग्ने बताइएको छ । 

कौटिन्होले नयाँ वर्षको बक्सिङ डे मा स्वान्सी सिटी विरुद्ध गोल गरेका थिए ।

The Brazilian arrives in London en route to Barcelona as he becomes the second most expensive player in football history

Coutinho is set to join Barcelona, who are currently running away with the La Liga title

Barcelona wanted to sign the Brazilian last summer but Liverpool refused to sell - however, they have now got their man

Coutinho celebrates scoring for Liverpool against Swansea City in their Boxing Day win

The Brazilian jumps for joy after scoring in Liverpool's match with Southampton in November

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ