arrow

क्यालिफोर्नियामा वर्षासहितको पहिरो, १३ जनाको गयो ज्यान, प्रहरी भन्छन् –विश्वयुद्ध जस्तै भयो

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
california-flood.jpg

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासँगै लेदोसहितको पहिरोमा पुरिएर कम्तिमा १३ जनाको ज्यान गएको छ । 

क्यालिफोर्नियाको मोन्टेसिटोमा लेदोसहितको पहिरो गएको हो ।  

झण्डै ३०० फसेकामा १६३ जनालाई अस्पतालमा भर्ना गरिएको छ । 

पहिरोले सबैभन्दा धेरै क्षति मोन्टेसिटोमा पुगेको छ । 

पहिरोले थुप्रै साना सवारी साधन बगाएको छ । 

सडकहरु अवरुद्ध हुँदा जनजीवन अस्तव्यस्त भएको छ । 

उद्धारमा समेत कठिनाइ भएको छ । 

स्थानीय k|x/Lले विश्व युद्ध जस्तै वर्षाले आतंक मच्याएको प्रतिक्रिया दिएका छन् । 

Boulders block a road after a mudslide in Montecito, California.A search dog looks for victims in damaged homes after a mudslide in Montecito, California.

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ