arrow

मनाङको तापक्रम घटेन, आगो ताप्ने व्यवस्था 

logo
नविन लामिछाने
प्रकाशित २०७४ पुष २६ बुधबार
manang-cold.jpg

मनाङ । मनाङको तापक्रम अझै घटेको छैन । त्यहाँ माइनस १४ डिग्री सेल्सियसम्म तापक्रम रहेके छ । 

चिसोले खोलामा पानी समेत बग्न सकेको छैन । 

पिउन पानी समेत समस्या भएको छ । धारामा पानी जम्दा समस्या भएको छ । 

करिव ७ हजार जनसंख्या  रहेको मनाङमा अहिले २५ सय मात्र जनसंख्या रहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जनाए । अरु भने अन्य क्षेत्रमा गइसकेका छन् । 

उनले आगो ताप्ने व्यवस्था मिलाइएको जनाएका छन् । 

मनाङको नेस्यङ गापा ४ र ६वडा चामेको गापा भवन र कोतोमा र नासोङ गापा को ताल गाउँ र नासोङ गापा भवनमा आगो ताप्ने व्यवस्था मिलाइएको प्रजिअ पन्तले जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ