arrow

ओली गए बैंकक

logo
प्रकाशित २०७४ पुष २६ बुधबार
olis1.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी स्वास्थ्य परीक्षणका लागि बैंकक गएका छन् । बैंकक प्रस्थान अघि  त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले १५ दिनभित्रै  बाम एकता भएरै छाड्ने बताएका छन् ।

 बुधवार १:५५ बजे थाई एयरवेजको नियमित उडानबाट बैंकक प्रस्थान गरेका उनले वुङरुगाड अस्पतालमा उपचार गराउनेछन्। ओली सोमबार काठमाडौँ फर्कनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ