arrow

मन्त्रिपरिषद बैठक बस्दै, प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकिने

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौँ । मन्त्रिपरिषद बैठक बस्दैछ । शुक्रबार बिहान ९ बजे बस्ने भनिएको बैठकले विशेष निर्णय गर्दैछ । 

मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुखको नाम तयसंगै प्रदेशको अस्थायी केन्द्र तोक्ने जनाइएको छ।

सत्ता बाहिर बसेको सबैभन्दा ठूलो दल नेकपा एमालेले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने काम सरकारको हो भन्दै पन्छिएको छ । 

एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुखमा हुन सक्ने सम्भावित नामसमेत दिएको छैन । 

त्यसैगरी अस्थायी केन्द्रका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पहल गर्न खोज्दा पनि वास्ता गरेको छैन । 

प्रदेश प्रमुख र अस्थायी राजधानी पछि आफ्नो बहुमत सदस्यले फेर्नेमा एमाले र माओवादी ढुक्क छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ