arrow

१७ माघमा ‘सुपर मुन’, के हुन्छ ? 

logo
प्रकाशित २०७४ पुष ३० आइतबार
super-moon.jpeg

काठमाडौं । जनवरी ३१ अर्थात् माघ १७ गते खग्रास चन्द्रग्रहण लाग्दैछ।जीवनमा पटकपटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले देखेका छौं।

तर आगामी माघ १७ गते चन्द्रमा अघिपछिको पूर्णिमाको रातको भन्दा ठूलो आकारको हुनेछ।

यस्तो चन्द्रमालाई पश्चिमा खगोलशास्त्रीले ‘सुपर मुन’ भन्ने गरेका छन् । 

अंग्रेजी पात्रो अनुसार महिनामा दुई पटक पूर्णिमा परे त्यसलाई पश्चिमा खगोलशास्त्रीले ब्लु ब्लड मुन भन्दै आएका छन्।

चन्द्र ग्रहण खगोल क्षेत्रमा नौलो नभए पनि १७ माघको खग्रास चन्द्र ग्रहण भने डेढ शताव्दीपछि देखिन लागेको हो। (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ